जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर
छारे रोग भएकी ३१ वर्षीया अमेजनकी सफ्टवेयर इन्जिनियर बोवेन वानका अभिभावकले मंगलबार ओपनएआई विरुद्ध मुद्दा दायर गरेका छन्। छोरीको मृत्यु हुनुअघि च्याटजीपीटी ले उनलाई छारे रोगको औषधिको मात्रा घटाउन र…
- १२ कार्तिक २०८३, बिहीबार