ओपनएआईले साइबर सुरक्षाका लागि नयाँ मोडेल ल्यायो, के यो पर्याप्त होला?
कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ओपनएआईले साइबर सुरक्षासम्बन्धी जोखिम पहिचान र समाधान गर्न नयाँ एआई मोडेल सार्वजनिक गरेको छ। तर एआईकै सहयोगमा ह्याकरहरूले गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउन सक्ने क्रम बढिरहेका…
- २१ कार्तिक २०८३, शनिबार