युटेलस्याटको वनवेब लियो तारामण्डलको लागि एयरबसबाट थप ३४० स्याटेलाइटहरू अर्डर

युटेलस्याट र वनवेबलाई संयोजन गर्ने युटेलस्याट समूहले आफ्नो वनवेब तारामण्डलको विस्तारमा थप प्रगतिको घोषणा गरेको छ। यमा लामो समयदेखिको साझेदार एयरबस डिफेन्स एण्ड स्पेसबाट थप ३४० लिओ (लो अर्थ अर्बिट) […]

  • ३० पुष २०८२, बुधबार
गुगल क्रोमलाई हामी च्याटजीपीटीसँग के कुरा गर्छौं भन्ने बारे थाहा हुन्छ ! तर कसरी?
  • ३० पुष २०८२, बुधबार

साइबर सुरक्षा विज्ञहरूले दुई खतरनाक गुगल क्रोम एक्सटेन्सनहरू पत्ता लगाएका छन्। तिनीहरुले च्याटजीपीटी र डीपसिक सहित आर्टिफिसियल इन्टेलिजेन्स “च्याटबटहरू” सँगको कुराकानीबाट प्रयोगकर्ताहरूको निजी जानकारी सङ्कलन गरिरहेका छन्। “च्याट जीपीटी फर […]

चीनको ‘कृत्रिम सूर्य’ रियाक्टरले फ्युजनको विशाल सीमा तोड्यो: लगभग असीमित स्वच्छ ऊर्जातर्फ एक कदम अगाडि
  • ३० पुष २०८२, बुधबार

चीनको ‘कृत्रिम सूर्य’ भनेर चिनिने ईएएसटी (एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकण्डक्टिङ टोकामाक) आणविक फ्युजन रियाक्टरले अत्यन्त उच्च घनत्वमा प्लाज्मालाई स्थिर राख्न सफल भएको छ। यसलाई फ्युजन प्रविधिको विकासमा ठूलो उपलब्धिका रूपमा हेरिएको […]