भदौ मसान्तसम्म पौने ९ करोड मूल्य हाराहारीको स्मार्टवाच आयात, सरकारले उठायो अढाइ लाख राजस्व
चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा पौने ९ करोड रुपैयाँ हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको…
- १२ आश्विन २०८३, सोमबार