ईपीएसलाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम भर्ने म्याद साउन १८ गतेसम्म, शनिबार र आइतबारसमेत खुला रहने
राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत राहदानी आवेदन फाराम खुला रहने जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै २०८३ साउन १८…
- १४ श्रावण २०८३, बिहीबार