नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको टोलिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटवार्ता गरि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेका छन्। नाडाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत…
- १९ कार्तिक २०८३, बिहीबार