वानप्लस आधिकारिक रूपमा यूरोप र उत्तरी अमेरिकाबाट बाहिरियो, भारतमा भने जारी रहने
वानप्लसले यूरोपेली र उत्तरी अमेरिकी बजारबाट बाहिर निस्कने घोषणा गरेको छ। तर अर्को छुट्टै घोषणामा कम्पनीले भारतमा भने आफ्नो सञ्चालन जारी रहने पुष्टि गरेको छ। युरोपेली र उत्तरी अमेरिकी बजारहरूको…
- २ श्रावण २०८३, शनिबार