पृथ्वीतर्फ खस्दै गरेको नासाको स्विफ्ट अन्तरिक्ष वेधशालालाई बचाउने अभियान फेरि स्थगित
पृथ्वीतर्फ खस्दै गरेको नासाको स्विफ्ट अन्तरिक्ष वेधशालालाई बचाउने अभियान फेरि स्थगित भएको छ। नासाको निल गेह्रेल्स स्विफ्ट वेधशालालाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नबाट रोक्न पठाइने उद्धार अन्तरिक्षयानको प्रक्षेपण पुनः स्थगित भएको…
- २० असार २०८३, शनिबार