लाइसेन्सका लागि परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राऊ
ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का २२ वर्षीय विराज बस्ताकोटी…
- २९ जेष्ठ २०८३, शुक्रबार