इम्बोस्ड नम्बर प्लेट अस्वाभाविक महँगो, घटाउन अध्ययन समितिको सुझाव
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेबापतको शुल्क अस्वाभाविक महँगो भएकाले शुल्क घटाउन सुझाव दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सरकारी अध्ययन समितिले महँगो भएको निष्कर्ष निकाल्दै उक्त सुझाव…
- ६ पुष २०८२, आईतवार