डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो
थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ। सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ। विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो। कार्यक्रमबाट रु…
- २५ कार्तिक २०८३, बुधबार