आफूले सूचना प्रविधिको क्षेत्रमा रूपान्तरणको आधार तयार गरेको सञ्चार मन्त्री शर्माको दाबी
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुनुका साथै रूपान्तरणको आधार तयार भएको दाबी गरेकी छन्। प्रधानमन्त्री पुष्पकमल…
- २८ असार २०८१, शुक्रबार