डिजिटल रूपान्तरणका लागि बोलिभियाको दूरसञ्चार कम्पनी भाइभाले छान्यो राकुटेनलाई
बोलिभियाको दूरसञ्चार कम्पनी भाइभा ले ओपन र्यान, ओएसएस, क्लाउड रूपान्तरण र एआईको प्रयोग विस्तारका लागि राकुटेनलाई छनोट गरेको छ। हस्ताक्षर गरिएको समझदारीपत्र अन्तर्गत टोकियोस्थित कम्पनीले भाइभा लाई पाँच क्षेत्रमा सम्भावनाको…
- १० भाद्र २०८३, बुधबार