युट्युबमा थपिँदै ‘कम्युनिटी नोट्स’ फिचर, कहिले आउँछ? के के छन् विशेषता?
टेक जायन्ट कम्पनी अल्फाबेट अन्तर्गतको भिडियो स्ट्रिमिङ प्लेटफर्मा युट्युबले कम्युनिटी नोट्स नामक नयाँ फिचर शुरु गर्ने भएको छ। हाल कम्पनीले केही छानिएका प्रयोगकर्ताको समूहमा यो फिचर रोल आउट गरेको छ।…
- २५ श्रावण २०८१, शुक्रबार