एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत प्रहार हुने प्रत्येक छक्का र प्रत्येक चौकाबापत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ। एनपीएलको आधिकारिक…
- १४ कार्तिक २०८३, शनिबार