इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाहीको निर्णय गर्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा सञ्चारमन्त्री उपस्थित भएको दाबी
नेपाल दूरसञ्चार प्राधिकरणले १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने निर्णय गरेको बोर्ड बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना समेत उपस्थित भएको खुलासा भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय…
- १६ कार्तिक २०८३, सोमबार