नेपाल टेलिकमको सीआरबीटी सेवामा समस्या

  • Technology Khabar | १७ भाद्र २०८२, मंगलवार
नेपाल टेलिकमको सीआरबीटी सेवामा समस्या
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) Caller Ring Back Tone (CRBT) सेवामा प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको छ।

कम्पनीले उक्त सेवा हाल अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जनाएको छ।

“यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको व्यहोरा अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,” कम्पनीले भनेको छ।

प्रकाशित: १७ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...