टोकियोमा गुगलको पहिलो एसिया–प्यासिफिक साइबर सुरक्षा आधार स्थापना

Technology Khabar २५ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

गूगलले जापानको टोकियोमा साइबर सुरक्षा आधार (बेस) स्थापना गरेको छ। यो एसिया-प्यासिफिक क्षेत्रमा गुगलको पहिलो साइबर सुरक्षा आधार भएको बिहीबार निक्कीले रिपोर्ट गरेको छ।

निक्कीका अनुसार यस क्षेत्रका कम्पनीका कम्प्युटर इन्जिनियरहरुलाई साइबर काउन्टरमेजर अध्ययन गर्न आधारमा आमन्त्रित गरिनेछ।

प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया