Google

टोकियोमा गुगलको पहिलो एसिया–प्यासिफिक साइबर सुरक्षा आधार स्थापना

टोकियोमा गुगलको पहिलो एसिया–प्यासिफिक साइबर सुरक्षा आधार स्थापना
Global IME Bank

गूगलले जापानको टोकियोमा साइबर सुरक्षा आधार (बेस) स्थापना गरेको छ। यो एसिया-प्यासिफिक क्षेत्रमा गुगलको पहिलो साइबर सुरक्षा आधार भएको बिहीबार निक्कीले रिपोर्ट गरेको छ।

निक्कीका अनुसार यस क्षेत्रका कम्पनीका कम्प्युटर इन्जिनियरहरुलाई साइबर काउन्टरमेजर अध्ययन गर्न आधारमा आमन्त्रित गरिनेछ।

Sajilo Visa
easy care