ह्वावेको किरिन चिपले यस वर्ष कम ब्याक गर्ने

  • Technology Khabar | १० श्रावण २०८०, बुधबार
ह्वावेको किरिन चिपले यस वर्ष कम ब्याक गर्ने

काठमाडौं ।

ह्वावेको चर्चित किरन चिपले यस वर्ष कम ब्याक गर्ने भएको छ। ह्वावेसेन्टरले यो लिकको पूर्ण विवरण प्राप्त गर्न बाँकी रहे पनि ह्वावे मोबाइलका फ्यानका लागि खुसिको खबर भएको बताएको छ।

टिपस्टर डिजिटलच्याटस्टेशनले ह्वावे किरिन फिर्ता हुने बताएका छन्। टिपस्टले यो फ्ल्यागशिप ग्रेड चिप नहुने भनेर स्पष्ट रुपमा उल्लेख गरेका छन्। यो चिप ह्वावे मेट ६० सिरिजमा प्रयोग नहुने विश्वास गरिएको छ।

कमेन्ट सेक्सनमा डिजिटलच्याटस्टेशनले चिपसेटको ऐल्ड रेट बढ्दै गएको र राम्रो समाचारको प्रतिक्षमा रहेको उल्लेख गरेको छ।

ह्वावेका अर्का चर्चित टिपस्टले पनि प्रोग्रामको स्क्रिनसट सेयर गरेका छन्। नयाँ चिपमा काम भएको छ। राम्रो समाचारको प्रतिक्षा गरिहेका छौं।

पछिल्लो लिक र रुमर्सका अनुसार ह्वावले यसमा एडभान्स नोड दिने छैन। कम्पनीले १२–१४ एनएम मध्येमा नोड्स चयन गर्नेछ।

किरिन चिप्ससँग हाल फ्ल्यागशिप र मिड टु हाई एण्ड सेगमेन्टसहित दुई सिरिज छन्।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • १० श्रावण २०८०, बुधबार