विश्वभर गुगल प्रयोगमा असहज

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
विश्वभर गुगल प्रयोगमा असहज

काठमाडौं ।

डाउन डेटेक्टर डटकमका कारण हजारौं मानिसले गुगल प्रयोग गर्न पाएका छैनन्।

कार्यमा समस्या आएकाले विश्वका ४० हजारभन्दा धेरैले गुगल डाउन भएको भन्दै रिपोर्ट दिएको जागरणले जनाएको छ।

गुगलमा भएका प्लेटफर्महरू जस्तोजिमेल, गुगल म्याप, गुगल इमेज लगायतकामा अवरोध आएको हो।

गुगलमा समस्या हुँदा विश्वका देशमध्ये अमेरिक, अस्ट्रेलिया, साउथ अफ्रिका, केन्या, इजरायल, दक्षिण अमेरिकाका केही भाग, युरोप र एशियामा चीन र जापानमा समस्या भएको हो।

कतिपयमा बढी ३० सेकेण्ड अवरोध हुँदा पनि गुगलले कुनै प्रतिक्रिया नदिएको प्रयोगकताहरूले जनाएका छन्।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार