सञ्चार तथा प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
सञ्चार तथा प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन

काठमाडौं ।

सरकारले सञ्चार तथा प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सञ्चार तथा प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार