एमआईयूआई १३ ग्लोबल स्टेबल रोम: कुन डिभाइसमा कहिले उपलब्ध हुँदै?

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
एमआईयूआई १३ ग्लोबल स्टेबल रोम: कुन डिभाइसमा कहिले उपलब्ध हुँदै?

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्ना स्मार्टफोनहरुका लागि एमआईयूआई १३ रोलआउट गरिरहेको छ।

पहिलो चरणमा विश्व बजारमा रहेका फ्ल्यागशिप तथा मिड रेन्ज डिभाइसहरुमा उक्त नयाँ फर्मवेयर भर्सन उपलब्ध गराइएको थियो। अब भने कम्पनीले यसको दोस्रो लहर उपलब्ध गराउने भएको छ।

कम्पनीले हालै एमआईयूआईको दोस्रो लहर उपलब्ध हुने डिभाइसको सूची तथा मिति सार्वजनिक गरेको हो।

यस्तो छ एमआईयूआई १३ प्राप्त गर्ने डिभाइसहरुको सूची:

रेडमी ९रेडमी ९टी
रेडमी ९एरेडमी ९सी
रेडमी ९सी एनएफसीरेडमी नोट ९
रेडमी नोट ९ एसरेडमी नोट ९टी
रेडमी नोट १० फाइभजीरेडमी नोट १०एस
एमआई नोट१०एमआई नोट१० प्रो
एमआई नोट१० लाइटएमआई १०
एमआई १० प्रोएमआई १० लाइट फाइभजी
एमआई १०टी प्रोएमआई १०टी लाइट

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार