गुगलले आफ्नो गेम स्ट्रिमिङ सेवा स्टाडिया बन्द गर्दै

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
गुगलले आफ्नो गेम स्ट्रिमिङ सेवा स्टाडिया बन्द गर्दै

काठमाडौं ।

गुगलले आफ्नो गेम स्ट्रिमिङ सेवा स्टाडिया बन्द गर्ने भएको छ।

आफ्नो क्लाउड गेमिङ सेवा स्टाडिया सुरु गरेको ३ वर्षभन्दा कम समयपछि गुगलले यसलाई गर्न लागेको बिजनेश इन्सिडरले जनाएको छ।
खेलमा गुगलको आक्रामक विस्तारको भागको रूपमा स्टाडिया नोभेम्बर २०१९मा सुरु गरेको थियो।

तर गुगल कम्पनीले आफ्नो. स्टाडिया स्ट्रिमिङ सेवा बन्द गर्ने निर्णय गर्दा गारो भएको जनाएको छ।

स्टाडियाको हार्डवेयरमा केही खराबी संकेत पाएपछि १८ जनवरी २०२३ सम्मका लागि बन्द गरिएको सूचना जारी गरेको हो।

हाल गुगल स्टोर मार्फत गरिएका सबै हार्डवेयर फिर्ता गरिने कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

विराटनगरका युवालाई आइटी प्रशिक्षण

  • Technology Khabar
  • १४ आश्विन २०७९, शुक्रबार