सिजिको फ्रन्ट लोड वासिङ मेसिन किन्दा उपहारमा हिटर पाईने

  • Technology Khabar | १ पुष २०७६, मंगलवार
सिजिको फ्रन्ट लोड वासिङ मेसिन किन्दा उपहारमा हिटर पाईने

काठमाडौं ।

काठमाडौं । सिजि ब्रान्डले जाडोलाई लक्षित गरी ‘फ्रन्ट लोड वासिङ मेसिन’ को खरिदमा इलेक्ट्रिक हिटर उपहारस्वरुप निशुल्क उपलब्ध गराउने भएको छ।

३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधासहित उक्त वासिङ्ग मेसिनमा दश वर्षसम्मको वारेन्टी रहेको कम्पनीले बताएको छ ।

सिजिकाअनुसार वासिङ मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथै हिटरले जाडोमा न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको हो।

प्रकाशित: १ पुष २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

AED installed at Bishal Bazar to strengthen community emergency response

  • Technology Khabar
  • १ पुष २०७६, मंगलवार