आज छठ बिदा भए पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म आरटीजीएस प्रणाली खुला रहने
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली आज पनि सञ्चालनमा रहने भएको छ। बैंकले एक सूचना प्रकाशित गरी आज छठ पर्वको सार्वजनिक बिदा भए पनि आफ्नो आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न…
- १० कार्तिक २०८२, सोमबार