एप्लिकेसन

आज छठ बिदा भए पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म आरटीजीएस प्रणाली खुला रहने

आज छठ बिदा भए पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म आरटीजीएस प्रणाली खुला रहने
Global IME Bank

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली आज पनि सञ्चालनमा रहने भएको छ।

बैंकले एक सूचना प्रकाशित गरी आज छठ पर्वको सार्वजनिक बिदा भए पनि आफ्नो आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने जानकारी गराएको हो।

सूचनामा भनिएको छ, ‘मिति २०८२/०७/१० गते सार्वजनिक विदा (छठ पर्व) को दिन आरटीजीएस प्रणाली बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।‘

Sajilo Visa
easy care