नेपाली टिम सहभागी पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनल स्थगित, यस्तो छ कारण
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) को फाइनल स्थगित भएको छ । पीएमजीसीको फाइनल जनवरी २१ बिहीबारदेखि सुरु भएको थियो । पीएमजीको फाइनलका सबै खेल दुबईको कोका–कोला एरेनाबाट आयोजना गरिने पूर्व…
- ११ माघ २०७७, आईतवार