जेठ मसान्तसम्म साढे १८ करोड बराबरको ६ लाख ६८ हजार प्रिन्टेड सर्किट बोर्ड आयात
नेपालमा चालु आर्थिक वर्षको एघारौं महिना २०८३ जेठ मसान्तसम्म साढे १८ करोड रुपैयाँ हाराहारीको प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो…
- २९ असार २०८३, सोमबार