माघ ११ बाट अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेबाट अनलाइनमार्फत् पठनपाठन सञ्चालन गर्न गराउन सम्बन्धित डीन कार्यालयहरुलाई निर्देशन दिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको तेस्रो भेरियन्ट फैलिरहेको अवस्थामा सम्भावित जोखिम नियन्त्रणका लागि यस्तो…
- ९ माघ २०७८, आईतवार