रियलमी नियो७ सार्वजनिक भएको पहिलो दिनमै उच्च परिमाणमा बिक्री
गत हप्ता सार्वजनिक गरिएको रियलमी कम्पनीको नियो७ स्मार्टफोन पाँच मिनेटमै उच्च बिक्री भएको छ। यो बिक्री आफ्नो पूर्ववर्ती रियलमी जीटी नियो६ को पहिलो दिनको सम्पूर्ण बिक्रीभन्दा बढी भएको उल्लेख गरिएको…
- २ पुष २०८१, मंगलवार