लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार्ने प्रयास प्रभावकारी देखिएन
बेलायतको राजधानी लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार गर्ने अभियानमा सहरका मेयर जुटेका छन्। तर, उनले हालै सार्वजनिक गरेको कार्ययोजना भने अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन। लन्डनका मेयर सादिक खानले बिहीबार सहरमा मोबाइल…
- ३ कार्तिक २०८३, मंगलवार