सीईएस २०२५ को पूर्वसन्ध्या: हात जडित रोबोट भ्याकुम तथा विभिन्न ‘ट्रान्सलेशन’ सुविधायुक्त डिभाइसहरु घोषणा
उपभोक्ता इलेक्ट्रोनिक्सको कुम्भ मेला सीईएस अर्थात् कञ्जुमर इलेक्ट्रोनिक्स शो को २०२५ संस्करण ७ जनवरी अर्थात् भोलि मंगलबारदेखि अमेरिकाको लस भेगसमा औपचारिक रुपमा शुरु हुँदैछ। उक्त इभेन्टमा विश्वभरका उपभोक्ता इलेक्ट्रोनिक्स निर्माताहरुले…
- २२ पुष २०८१, सोमबार