नौ महिनामा ३७ करोड रुपैयाँमाथिको विद्युतीय चुलो आयात
चालु आर्थिक वर्ष २०८२/८३ को नवौं महिना चैत्र मसान्तसम्म नेपालमा ३७ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्। भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको…
- १० बैशाख २०८३, बिहीबार