फेसबुक ह्याक गरी रकम ठगी गर्ने युवक पक्राऊ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच प्राप्त गर्दै पीडितकै परिचय प्रयोग गरेर आफन्त तथा साथीभाइसँग रकम मागी ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका…
- २५ असार २०८३, बिहीबार