अब गुगल ड्राइभ र गुगल फोटोजबीच फोटो भण्डारणको सम्बन्ध हट्ने
वर्षौंदेखि प्रयोगकर्ताले गुगल ड्राइभमा भण्डारण गरिएका तस्बिरहरू गुगल फोटोजमार्फत हेर्न सक्थे। अब भने गुगलले यी दुई सेवाबीचको यो सम्बन्ध हटाउँदैछ। यसपछि तस्बिरहरू मुख्य रूपमा गुगल फोटोजमै भण्डारण हुनेछन् र गुगल…
- ३१ श्रावण २०८३, आईतवार