भोडाफोनले विस्तार गर्यो जीलीसँगको सवारीसाधन प्रविधि सहकार्य
भोडाफोनले जीलीसँगको सवारीसाधन प्रविधि सहकार्य विस्तार गरेको छ। भोडाफोन बिजनेस र जीली अटो समूहअन्तर्गतको अनुसन्धान तथा विकास (आरएन्डडी) इकाइ जीली टेक्नोलोजी यूरोप (जीटीईयू) ले सवारीसाधन प्रविधिसम्बन्धी थप समाधान समेट्ने गरी…
- २१ जेष्ठ २०८३, बिहीबार