सामसङको ग्यालेक्सी एक्सआर हेडसेट बेलायतमा उपलब्ध
सामसङको ग्यालेक्सी एक्सआर हेडसेट सुरुमा कोरिया र अमेरिकामा लन्च गरिएको थियो। ग्यालेक्सी एक्सआर हेडसेट अब बेलायतमा सामसङको अनलाइन स्टोरबाट उपलब्ध हुने भएको छ। यो हेडसेट जुन महिनाको मध्यदेखि त्यहाँ प्रि–अर्डरको…
- ३० असार २०८३, मंगलवार