इटलीले टीआईएम र फास्टवेब र भोडाफोन बीचको आरएएन-शेयरिङ परियोजना किन रोक्यो?
प्रतिस्पर्धासम्बन्धी चिन्ताका कारण ईटलीले टीआईएम र फास्टवेब र भोडाफोन बीचको आरएएन-शेयरिङ परियोजना तत्कालका लागि रोकेको छ। इटालीको प्रतिस्पर्धा नियामक संस्था अटोरिटा गारान्टे डेला कन्कोरेन्जा ए डेल मर्काटो (एजीसीएम) ले यस…
- ३० बैशाख २०८३, बुधबार