सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहनेः यातायात व्यवस्था विभाग
गत हप्ता सोमबार र मंगलबार (मिति २०८२/०५/२३ र २४ गते) भएको जेनजीको विरोध प्रदर्शनको क्रममा काठमाण्डौँको मीनभवनस्थित यातायात व्यवस्था विभागको संरचना तोडफोड भएको छ। नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात…
- २९ भाद्र २०८२, आईतवार