सामाजिक सञ्जाल प्रतिबन्धको नियम कडाईका लागि अस्ट्रेलियाले दियो इन्टरनेट नियामकलाई थप अधिकार
अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकामाथिको सामाजिक सञ्जाल प्रतिबन्ध प्रभावकारी रूपमा कार्यान्वयन गर्न र नियम उल्लंघन गर्ने प्रविधि कम्पनीविरुद्ध अदालतमा कारबाही अघि बढाउन आफ्नो इन्टरनेट नियामकलाई थप अधिकार दिने विधेयक सोमबार संसदमा…
- १७ असार २०८३, बुधबार