आर्कफक्सले ह्वावेको प्रविधि र उपकरण प्रयोग गरेर लक्जरी विद्युतीय कार बनाउने
चिनियाँ कार कम्पनी आर्कफक्सले ह्वावेको प्रविधि र उपकरण प्रयोग गरेर लक्जरी विद्युतीय कार बनाउने भएको छ। ह्वावेको एचआई सिस्टममा स्मार्ट एचआईकार स्मार्ट डिस्प्लेका साथै लिडार प्रविधि र फाइभजी कनेक्टिभिटी रहेको…
- २७ चैत्र २०७७, शुक्रबार