एआई चिपको माग धेरै वर्षसम्म बलियो रहने अपेक्षा गर्दै टीएसएमसीले एरिजोनामा बढायो लगानी
टीएसएमसीले एरिजोनास्थित आफ्ना उत्पादन केन्द्र विस्तार गर्न थप १०० अर्ब डलर लगानी गरिरहेको र एआई चिपको माग धेरै वर्षसम्म बलियो रहने अपेक्षा गरेको जनाएको छ। तर त्यहाँ निर्माण मजदुरको अभावजस्ता…
- ७ श्रावण २०८३, बिहीबार