नेपाल टेलिकमलाई ८०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रदान गर्ने निर्णय, फोरजीको गुणस्तर सुधार गर्न सहयोग पुग्ने
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रदान गर्ने निर्णय गरेको छ। प्राधिकरणका निमित्त प्रमुख अर्जुन घिमिरेले आज नेपाल टेलिकमलाई ८०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय गरेका…
- ३० बैशाख २०८३, बुधबार