चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी
चीनको माउन्ट ताईमा रोबोटबीचको चुनौतीपूर्ण प्रतिस्पर्धा आयोजना गरिएको छ। यहाँ करिब ९० वटा टोलीले पुरानो पहाडी बाटो हुँदै ३ हजार १०० वटा सिँढी र ६०० मिटर उचाइको यात्रा पूरा गर्ने…
- २२ कार्तिक २०८३, आईतवार