ब्राजिलले इलन मस्कको सोशल मिडिया प्लेटफर्म एक्सलाई लगायो प्रतिबन्ध
ब्राजिलले इलन मस्कको सोशल मिडिया प्लेटफर्म एक्सलाई शनिबार बिहानदेखि ब्लक गर्न थालेको छ। कम्पनीले न्यायाधीशको आदेशको पालना गर्न अस्वीकार गरेपछि वेब र यसको मोबाइल एपलाई ब्राजिलमा बन्द गराईएको एसोसिएटेड प्रेसले…
- १५ भाद्र २०८१, शनिबार