नेपाल दूरसञ्चार प्राधिकरणको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सहायक निर्देशक सुगन शाक्यलाई
नेपाल दूरसञ्चार प्राधिकरणको प्रविधि अनुसन्धान तथा विकास शाखामा कार्यरत सहायक निर्देशक सुगन शाक्यलाई उत्कृष्ट प्राधिकरण सेवा पुरस्कार प्रदान गरिएको छ। शाक्यलाई अफिस अटोमेशन सेवाको सफल सञ्चालन गरी कोभिड-१९ को पहिलो…
- २० फाल्गुन २०७८, शुक्रबार