स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गराउने कार्यमा संलग्न थप दुई जना पक्राउ
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गराउने कार्यमा संलग्न थप दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले सरकारको अधिनमा आएको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति गैरकानूनीरुपमा लिलामी गराएको…
- २६ बैशाख २०८३, शनिबार