शाओमी १४ को ग्लोबल भर्जनमा स्टेबल एण्ड्रोइड १५ अपडेट उपलब्ध
चिनियाँ कम्पनी शाओमीको शाओमी १४ स्मार्टफोनको ग्लोबल भर्जनका प्रयोगकर्ताहरूले एण्ड्रोइड १५ को स्टेबल अर्थात् स्थिर संस्करण प्राप्त गर्न सुरु भएको रिपोर्ट गरिरहेका छन्। यद्यपि सिरिजका कुन फोनहरूले यो अपडेट पाउँदैछन्…
- २० कार्तिक २०८१, मंगलवार