कार्तिक महिनामा नेपाल भित्रियो सवा २ अर्बमाथिको विद्युतीय चारपाङ्ग्रे गाडी
आर्थिक वर्ष २०८१/८१ को चौथो महिना कार्तिकमा मात्र नेपालमा २ अर्ब २५ करोड ४८ लाख ९० हजार रुपैयाँ बराबरको विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको…
- १० मंसिर २०८१, सोमबार