शाओमीको सबैभन्दा सस्तो वाईफाई ७ राउटर विश्वव्यापी रूपमा सार्वजनिक
शाओमीले गत जनवरीमा आफ्नो किफायती वाईफाई ७ राउटरहरू मध्ये एक ‘बीई३६००’ चीनमा लन्च गरेको थियो। ९ महिनाको लामो प्रतिक्षापछि कम्पनीले अन्ततः यस ‘बीई३६००’ राउटरलाई विश्व बजारका लागि सार्वजनिक गरेको छ।…
- २० आश्विन २०८१, आईतवार